राजनीति
काठमाडौं,९ चैत्र । प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर पुन जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पुन पार्टी प्रवेश गराएको जानकारी गराएका छन् । डा. भट्टराईले लेखेका छन्, “प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर...
काठमाडौँ,९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले...
काठमाडौं,९ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक केही समयअघि काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक शुरु भएको हो । दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा आगामी वैशाख ३१...
चितवन,९ चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका...
काठमाडौं,८ चैत्र । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा...
काठमाडौं,८ चैत्र। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल चाँडै पुर्नगठन हुने बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्रिमण्डलमा हेरफेरको कुरा चलेको र केही मन्त्रालय हेरफेर हुने बताएका हुन् । उनले भने, “मन्त्रिपरिषदमा...
काठमाडौँ,८ चैत्र। ६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने...
काठमाडौं,७ चैत्र। प्रतिपक्षी नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पोलिटब्यूरो बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा...
चितवन, ७ चैत । नेकपा (एमाले) निकट बुद्धिजीविहरुको संगठन नेपाल बुद्धिजीवि परिषद् चितवनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा लक्ष्मीकान्त चालिसे र सचिवमा डा निराजन भट्टराईलाई चयन हुनु भएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा सम्पन्न अधिवेशनले चालिसेको नेतृत्वमा १९...
काठमाडौं,७ चैत्र । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि तीनै तहको सरकार एमालेले बनाउने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित पोलिट ब्यूरो बैठक यतिबेला बबरमहलस्थित कार्की बैंक्वेटमा बसिरहेको छ । उक्त बैठकमा बोल्दै अध्यक्ष ओलीले सबै स्थानीय,...









