राजनीति

चितवनमा ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान आजदेखि
-न्युजभित्तो

चितवन, १ चैत। नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय...

भीम रावलप्रति प्रधानमन्त्रीको आक्रोश व्यक्त
-न्युजभित्तो

नुवाकोट,३० फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा नेता रावलप्रति आक्रोश व्यक्त गरेका हुन् । आज नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलले...

कांग्रेस सर्लाही जिल्ला सभापतिमा सिंह
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन।  सत्तारुढ दल नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका सिंहले लक्ष्मण रायलाई पराजित गरेका हुन् । सिंहले १७५८ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उमेदवार रायले १३६८ मत...

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा
-न्युजभित्तो

काठमाण्डौं, ३० फागुन । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । युनियनको आठौं महाधिवेशन भएको आठ वर्षपछि नवौं महाधिवेशन हुन लागेको हो। आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र...

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ,२८ फाल्गुन।  वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगन्जका मेयर सरावगी एमालेमा प्रवेश गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले...

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ,२८ फाल्गुन।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै...

तोकिएकै मितिमा निर्वाचन हुने काँग्रेस नेता पाण्डेको दावी
-न्युजभित्तो

मार्तडी,२८ फाल्गुन।  नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न...

निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरुको छलफल शुरु
-न्युजभित्तो

काठमाडौँ,२७ फाल्गुन।  निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरु वीचको छलफल शुरु भएको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोग र राजनीतिक दलहरु वीचको छलफल शुरु भएको हो । संघ, प्रदेश र...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाण्डौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार...

तत्कालिन ओली सरकारको भण्डाफोर गर्ने चुनावी एजेण्डामा कांग्रेस
-न्युजभित्तो

काठमाडौँ,२४ फाल्गुन ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अभियान सञ्चालन गर्ने भएको छ । सहमहामन्त्री भीष्मराज आङ्दम्बेका अनुसार ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६७४३ वडामा पुग्ने तयारी गरेको...