राजनीति
चितवन,२३ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । महानगर प्रमुख...
काठमाडौं, जेठ २३- प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ ।संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो । पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गैरसांसद शेरबहादुर कुँवरलाई श्रम, रोजगार...
काठमाडौं, जेठ २२- नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने...
भरतपुर,२२ जेष्ठ – भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले पार्टीको तर्फबाट कार्यपालिका सदस्यको उम्मेदवारहरुको टुंगो लगाएको छ । जेठ २४ गते हुने कार्यपालिकाको निर्वाचनका लागि कांग्रेस चितवनले सदस्यहरुको टुंगो लगाएको हो । जस अनुसार अल्पसंख्यक खुल्लाबाट गोपाल दराई रहेका छन । निर्वाचित महिला...
चितवनले,२२ जेष्ठ – नेपाली कांग्रेस चितवनले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ । पार्टीबाट निर्वाचित पालिका प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरुलाई भरतपुरमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा पालिका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु...
चितवन, जेठ २०- हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी...
चितवन,जेठ २०- नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबार एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले पेट्रोलियम...
चितवन, जेठ २०- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...
भरतपुर,१९ जेष्ठ – भरतपुर माहानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले बालबालिका काँडै काँडाको बिचमा फुलेको फूल भएको बताएका छन् । दियालो परिवार नारायणगढको ४५ औं स्थापना दिवस तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनीहरुको संरक्षण गर्नु...
काठमाडौं, जेठ १८- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जनतालाई जे भनिरहेको छ त्यो गर्न नसकेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आज प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने...










