राजनीति

कर्मचारीको तलव दिनपनि विदेशबाट माग्नुपर्ने बेला भइसक्योः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,भदौ २२। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए। उनले देशको दुर्गति के कारणले भएको हो...

निर्वाचनका लागि मतपत्र छाप्न सुरु, असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने
-न्युजभित्तो

काठमाडौँ, भदौ २२। प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली सेनाको सुरक्षामा मतपत्र छाप्न सुरु गरिएको हो । असोज २५ गतेभित्र सबै मतपत्र छापी...

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य
-न्युजभित्तो

काठमाडौं,२१ भाद्र।  शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल...

कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले ६० सिट दाबी गरेका छौः प्रचण्ड
-न्युजभित्तो

धनगढी, भदौ २१। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताएका छन्। पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले...

सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस
-न्युजभित्तो

काठमाडौं, भदौ २०। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही...

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस
-न्युजभित्तो

झापा, भदौ २०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए ।ओली २०७४ सालको चुनावमा ५७ हजार १...

नेकपा चितवनको ११ बुँदे माग सार्वजनिक, सम्बोधन नभए संघर्षमा गर्ने चेतावनी
-न्युजभित्तो

चितवन,२० भाद्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ११ बुँदे माग सार्वजनिक गरेको छ । आज (सोमबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा चितवनले ११ बुँदे माग सार्वजनिक गरेको हो । भाद्र १७ गते सम्पन्न ९ औं जिल्ला सम्मेलनले पास गरेको ११...

चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश
-न्युजभित्तो

चितवन,२० भाद्र। चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश गरेका छन् । (आईतबार) नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) नेपाल कम्युनिष्ट पार्टी (एमाले) तरुण दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् । वाईसियल...

चितवन–२ को प्रदेशमा एमालेका १८ नेताको आकांक्षा, वडा अध्यक्षदेखि जिल्ला अध्यक्षसम्म
-न्युजभित्तो

चितवन, भदौं १९ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि चितवन क्षेत्र नम्बर २ को प्रदेश सभामा एमालेका १८ नेताले प्रत्यक्षमा आकांक्षा देखाएका छन् ।आकांक्षीहरुमा एमालेका वडा अध्यक्षदेखि पार्टीको जिल्ला अध्यक्षसम्मले एमाले क्षेत्रीय कमिटीमा आवेदन दिएका हुन् । चितवन–२...

चितवन ३ बाट सर्वसम्मत रूपमा प्रचण्डको नाम सिफारिस
-न्युजभित्तो

चितवन,१९ भाद्र। नेकपा माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम सिफारिस गरेको छ । पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रचण्डको नाम सर्वसम्मतले सिफारिस हो । प्रचण्ड यसअघि...