राजनीति

ढिलै भए पनि सार्वजनिक बिदापछि ‘जनयुद्ध दिवस’ ले वैधानिकता पायो: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित...

सत्ता गठबन्धनमा लामिछानेको मागः चितवन-२ को उपनिर्वाचन मिति छिटो तोकियोस्
-न्युजभित्तो

चितवन, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन्...

आयोगमा दर्ता भएका ५० प्रतिशत दल मात्रै लड्छन् चुनाव
-न्युजभित्तो

काठमाडौँ,२९ माघ। दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय...

रास्वपलाई चाँडै सरकारमा ल्याउन केही प्राविधिक विषयहरू मिलाउनुर्छः लिङदेन
-न्युजभित्तो

काठमाडौं, २९ माघ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए । बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने...

अध्यक्ष माधव नेपाल कैलाली पुगे, प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुने
-न्युजभित्तो

कैलाली,२९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कैलाली पुगेका छन् । आज नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली पुगेका हुन् । नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
-न्युजभित्तो

 काठमाडौं,२९ माघ । सरकार सन्चालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन...

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई आज विशेष सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौं, २७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही समयअघि सुरु भएको हो । बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ,२६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया...

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी
-न्युजभित्तो

काठमाडौं,२६ माघ। सत्ता साझेदार दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको हो । बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय देखिएको खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त...