राजनीति
चितवन,२३ चैत । बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो । उमेदवार रवि लामिछाने...
चितवन,२२ चैत । चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निश्कर्ष निकाल्दै उनको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले केहीबेर अघि तीन वटा उजुरीमा दावी नपुगेको भन्दै रविको...
चितवन,२२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचन प्रयोजनको लागि २०७९ असोज ३१ को नेपाल राजपत्रमा...
काठमाडौँ,२२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा...
चितवन,२२ चैत । चितवन- २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’को उजुरी नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए। लामिछाने विरूद्ध पौडेलबाहेक चितवन-२ मै उम्मेदवारी...
चितवन,२२ चैत। निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ । आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार...
चितवन,२१ चैत। चितवन क्षेत्र नं २ का उमेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा चारवटा उजुरी दर्ता भएका छन् । आज दिउँसो ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज...
चितवन,२१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले १०० दिन सरकार चलाउन सत्ता गठबन्धनसँग प्रस्ताव राख्ने बताएका छन्। चितवनमा आज भएको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले १०० दिन सरकार चलाउन...
चितवन,२१ चैत । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले...
विराटनगर,२१ चैत। मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको छ। धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको हो । उनी धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिन्छन् । कोशी नदीबाट धरानमा...














