राजनीति

चितवन क्षेत्र नं २ मा मतदान हुन केहि दिनमात्रै बाँकी, अझै विकासको एजेण्डा स्पष्ट छैनन्
-न्युजभित्तो

चितवन,४ वैशाख । चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन अब ६ दिन मात्रै बाँकी छ । मतदानको अघिल्लो दुई दिन मौन अवधि हुने भएकाले उम्मेदवार तथा दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गर्न पाउने समय चार दिन मात्रै बाँकी छ ।...

केन्द्रीय नेताहरुसहित मत माग्दै जनताको घरदैलोमा जीतनारायण श्रेष्ठ
-न्युजभित्तो

चितवन, ३ वैशाख । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ केन्द्रीय नेताहरु सहित मत माग्दै जनताको घरदैलोमा पुग्नु भएको छ । आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ मा उहाँले घरदैलो कार्यक्रम गर्नुभएको...

जनताले गुनासो गर्नै नपर्ने गरी काम गर्छु : एमाले उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, ३ चैत । नेकपा (एमाले) बाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको...

चितवन २ : आक्रामक एमाले, लयमा काँग्रेस, रक्षात्मक रवि
-न्युजभित्तो

पूर्ण शर्मा चितवन, ३ वैशाख । यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ । २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरी यो क्षेत्रमा विजयी हुनुभएको...

ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरे
-न्युजभित्तो

चितवन,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् । आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन्...

आज कांग्रेस महामन्त्री गगनकुमार थापा चितवन आउँदै
-न्युजभित्तो

चितवन,३ वैशाख। चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको...

तनहुँमा गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीले खटायो किसान
-न्युजभित्तो

तनहुँ,३ वैशाख। एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले...

रविले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्राश्चित गरेर बस्नुपर्ने हो : योगेश भट्टराई
-न्युजभित्तो

चितवन, ३ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा...

माओवादी केन्द्रले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने
-न्युजभित्तो

काठमाडौं,१ वैशाख। राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन सुरु गरिएको छ । सो कार्ययोजनाको आजदेखि...

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,१ वैशाख। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज...