राजनीति
चितवन,१० जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् । भरतपुर महानगरपालिका–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै मेयर दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने...
काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने रास्वपाको माग हो । आजको प्रतिनिधि सभाको बैठकको सुरुमै...
काठमाडौं,९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटमा रहेको स्वीकार गरेका छन् । तर श्रीलंका बन्दैछ भन्नेर अनावश्यक आतंक सिर्जना गर्न नहुने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा...
काठमाडौं,९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन्। मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ। यस्तो प्रधानमन्त्री पनि...
काठमाडौँ,९ जेष्ठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना...
काठमाडौं,९ जेठ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिने भएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले दुई दिन समय थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम...
काठमाडौं, ८ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित अन्यलाई साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि...
काठमाडौं, ८ जेठ । सर्वोच्च अदालतबाट समेत जन्मकैदको सजाय सदर भएका ‘थारु नेता’ रेशम चौधरीको रिहाइका लागि सरकारले प्रक्रिया सुरु गरेको छ। रेशम चौधरी रहेको डिल्लीबजार कारागारले कारगाार व्यवस्था विभाग हुँदै महान्यायाधिवक्ताको कार्यालयलाई केही दिन अघि पत्र लेखेको थियो।...
काठमाडौं, ८ जेठ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्दै छन्। आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी...
काठमाडौं, ८ जेठ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । आज (सोमबार) बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालय पुगेर मञ्जुले हिरासतमा रहेका खाणलाई भेटेको एक प्रहरी अधिकारीले जानकारी दिए...







