सांसद मञ्जुले भेटिन हिरासतमा रहेका श्रीमान बालकृष्ण
न्युजभित्तो/८ जेष्ठ २०८०, सोमबार ११:१६
काठमाडौं, ८ जेठ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।
आज (सोमबार) बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालय पुगेर मञ्जुले हिरासतमा रहेका खाणलाई भेटेको एक प्रहरी अधिकारीले जानकारी दिए । पूर्वगृहमन्त्रीसमेत बालकृष्ण र सांसद मञ्जु श्रीमान श्रीमती हुन् ।
शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।