राजनीति

पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते भरतपुरमा
-न्युजभित्तो

चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते हुने भएको छ । नेकपा एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे अधिवेशन हुन लागेको हो । एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार...

तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन...

गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइनः महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गर्नुभएको हो । महासचिव पोखरेलले...

शून्य समयमा डढेलो नियन्त्रणदेखि केबलकार निर्माणका विषय उठान
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा आवाज उठाउँदै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले वन डढेलो नियन्त्रणका लागि दिगो समाधान गर्नुपर्ने, पाथिभारामा स्थानीयको भावनाविपरीत केबलकार निर्माण गर्न नहुने, वैदेशिक रोजगारीमा देखिएको...

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा...

प्रेस चौतारीको दशौँ महाधिवेशनको लोगोमा के के समेटिएको छ ?
-न्युजभित्तो

काठमाण्डौं, २२ फागुन । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं चौतारी इन्चार्ज राजेन्द्र गौतमले लोगो आज एक कार्यक्रमबीच केन्द्रीय कार्यालयमा...

मुलुक अब आत्मनिर्भरताको बाटोमाः प्रधानमन्त्री ओली
-न्युजभित्तो

महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले...

हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीतः सांसद पौडेल
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् । अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले...

निर्धारित समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नआएकाले मूल्याङ्कन गर्न सकिएनः ऊर्जामन्त्री
-न्युजभित्तो

काठमाडौँ, २२ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत...

खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्नः सांसद ढकाल
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् । उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न...