राजनीति

पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्ने जोड दिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनमा...

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको छ । काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा...

राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, १८ कात्तिक । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गर्नुभएको छ ।  त्यस अवसरमा उहाँहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास,...

‘चुनावबाटै निकास सम्भव’
-न्युजभित्तो

भक्तपुर, १८ कात्तिक । देश अहिले चुनाव र संवैधानिक सङ्कटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरुले बताएका छन् ।  रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा नेताहरुले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का...

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौँ, १८ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।  आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिनुुभयो । उहाँले भन्नुभयो,...

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना
-न्युजभित्तो

काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् ।  पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना...

खेलाडीलाई व्यावसायिक बनाउन आवश्यकः मुख्यमन्त्री बानियाँ
-न्युजभित्तो

चितवन, १८ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।  जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै उहाँले खेलाडीहरुलाई व्यावसायिक...

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ
-न्युजभित्तो

काठमाडौँ, १८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र...

बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथामिकता दिन माग
-न्युजभित्तो

काठमाडौँ, १८ कात्तिक । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथामिकता दिन माग गरेको छ । सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन...