सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ


  •    न्युजभित्तो/२० कार्तिक २०८२, बुधबार १६:४४ 
  • काठमाडौँ, १९ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्ने जोड दिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । ती समस्यालाई समाधान गरी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन ध्यान दिनुपर्छ । पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नु आजको आवश्यकता छ । त्यस लगायत अहिले जेनजीको मुद्दालाई पनि ध्यान दिएर पार्टीका सबै सङ्गठनलाई युवालाई समेट्नुपर्छ’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.