कला/साहित्य

राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी:नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा
-न्युजभित्तो

चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार...

हीरक आरोहण तीर्थराज न्यौपाने पुस्तक विमोचन
-न्युजभित्तो

चितवन, १ फागुन । हीरक आरोहण तीर्थराज न्यौपाने नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच विमोचन गर्नुभएको हो । हिमालय खबर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रवेश गर्नुभएको अवसरमा पुस्तक...

संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुको काठमाडौंमा प्रदर्शन
-न्युजभित्तो

काठमाडौं, ३० माघ । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । त्यस क्रममा मण्डला थियटरका कलाकारले...

कांग्रेस सभापति देउवाद्वारा सोनाम ल्होसार तथा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३० माघ  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्ष‘ग्याल्बो ल्होसारको सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न...

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सव मनाउंँदै
-न्युजभित्तो

चितवन,२६ माघ । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्क चितवनको सिनेप्लेक्स हलमा...

चलचित्र पत्रकार संघ चितवनको साधारणसभामा कलाकार र पत्रकार सम्मानित
-न्युजभित्तो

चितवन, २५ माघ । चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद...

कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी
-न्युजभित्तो

चितवन,२४ माघ । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन आज भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी भएको छ । सुरुमा बलिङ गरेको टिम सुन्तली ‘ए’ ले ९७ रनको...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट’हुने
-न्युजभित्तो

चितवन,२४ माघ । भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको छ । निर्माणाधिन रंगशालाको मिनी ग्राउण्डमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली फिल्म, संगीत र खेलकुदका...

सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने
-न्युजभित्तो

चितवन,२३माघ । सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुन भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका...

तीन रङ्ग पत्रकार र एक कलाकारलाई पुरस्कार
-न्युजभित्तो

चितवन, १३ माघ । चलचित्र पत्रकार सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने छ । सचिव...