अर्थ / बाणिज्य

दीपज्योति सहकारीको साधारण सभा शुरु
-न्युजभित्तो

चितवन। दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था लिको २६ औं वार्षिक साधारण सभा आज (आईतबार) बाट शुरु भएको छ । सहकारीको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा मंसिर २६ गतेसम्म चरणबद्ध रुपमा साधारणसभा एवं सेवाकेन्द्र भेला गरी मंसिर २७ गते...

सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने
-न्युजभित्तो

सौराहा (चितवन), १४ मंसिर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
-न्युजभित्तो

काठमाडौं, १४ मंसिर। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन...

हेटौंडा–भरतपुर–बर्दघाट आयोजनाका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा
-न्युजभित्तो

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना
-न्युजभित्तो

काठमाण्डौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने...

चितवनका सबै इट्टा उद्योग बन्द
-न्युजभित्तो

चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष...

सरकारको निर्णय सच्याउन मुद्रण उद्योग संघ चितवनको आग्रह
-न्युजभित्तो

चितवन । मुद्रण उद्योग संघ चितवनले सरकारले हालै विदेशबाट छपाई गरी आयात गरिने पुस्तकमा भन्सार छुट दिने निर्णय सच्याउन आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी निर्णय सच्याउन आग्रह गरेको हो । संघका अध्यक्ष गुमानसिंह खड्काद्वारा हस्ताक्षरित...

पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बनाइँदै
-न्युजभित्तो

अशोक घिमिरे पोखरा । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । तीन महिनाको माग धान्ने गरी पेट्रोलियम...

लक्जरी सुविधासहित चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउँदै
-न्युजभित्तो

चितवन, २५ कात्तिक । चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ । हाईटेक लक्जरी सुविधासहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो । रिसोर्टको व्यवस्थापन केयर हस्पिटालिटी (म्यानेजमेन्ट ग्रुप) काठमाण्डौंले गरेको छ । केयर हस्पिटालिटीका एक्जुकेटिभ डाईरेक्टर सञ्जीव उपाध्यायका अनुसार २८...

गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग
-न्युजभित्तो

सञ्चिता घिमिरे काठमाडौँ । कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पोरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने...