अर्थ / बाणिज्य

दीपज्योति सहकारीले व्याजमा १० प्रतिशत छुट दिने
-न्युजभित्तो

चितवन । दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था भरतपुले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको हो । सहकारीका अध्यक्ष भोला...

कामना सेवा विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग
-न्युजभित्तो

चितवन । विश्वमा महामारी फैलाईरहेको कोरोना भाईसरका कारण देश लकडाउनमा रहेको समयमा दाताहरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ । अभावमा रहेकाहरुलाई सहयोग गर्ने मनकारीहरुले सहयोग गर्दै आईरहेका   छन् । यसैक्रममा कामना सेवा विकास बैंक नारायणगढ शाखाले भरतपुरमा रहेको...

कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ सङ्कलन
-न्युजभित्तो

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ जम्मा भएको र प्रतिबद्धता आउने क्रम पनि बढ्दै...

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
-न्युजभित्तो

नारायण ढुङ्गाना काठमाडौँ । सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा...

आयल निगमद्वारा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा...

टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
-न्युजभित्तो

रमेश लम्साल र अशोक घिमिरे काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।          सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा...

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह
-न्युजभित्तो

काठमाडौँ । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए...

कोरोना प्रभाव : सौराहाका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
-न्युजभित्तो

चितवन । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी एक सय १५ होटल रहेका छन् । क्षेत्रीय...

तोलामा तीन हजारले घट्यो सुन
-न्युजभित्तो

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनको तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले...

पचास लाखसम्मको ऋण लिँदा अब कर चुक्ता प्रमाणपत्र नचाहिने
-न्युजभित्तो

काठमाडौँ । ५० लाख रुपैयाँसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो । केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, “बैंक...