सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिपज्योती मल्टी सप्लायर्सका सेवाग्राहीलाई उपहार


  •    न्युजभित्तो/१३ माघ २०७७, मंगलवार ०८:१४ 
  • चितवन, १३ माघ । एलजीको आधिकारीक बिक्रेता दीपज्योती मल्टी सप्लायर्सले ग्राहकहरुका लागि आयोजना गरेको भाग्यशाली चिठ्ठा सार्वजनिक गरेको छ ।कालिका नगरपालिका वडा नं ६ क्लव चोकमा रहेको सप्लायर्सको शाखा कार्यालयमा चिठ्ठा सार्वजनिक गरिएको सञ्चालक ज्ञानेन्दप्रसाद दाहालले जानकारी दिए ।

    वडा नं ६ का वडा सदस्य दशरथ सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा खेलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीले मन्तव्य राखेका थिए ।

    सर्वजनिक चिठ्ठा अनुसार २१८१ नम्वरको कुपनलाई फ्रीज, २३४० नम्वरको कुपनलाई इन्डक्सन चुलो, २०२७ नम्वरको कुपनलाई एलईडी टिभी, २७०० र ११०२ नम्वरको कुपनलाई वाटर प्युरिफाइ, १४४३,२६३२ र १३१५ नम्वरको कुपनलाई आईरन, १३१३ र १३९ नम्वरको कुपनलाई राईस कुकर, २८०३ नम्वरको कुपनलाई सिसाको टेवल, २११० नम्वरको कुपनलाई मोबाईल र २५ जना ग्राहकलाई हाते घडी उपहार परेको संचालक दाहालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.