अर्थ / बाणिज्य
चितवन । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघले ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । कार्यसम्पादनको आधारमा देशभरीका नगर उद्योग वाणिज्य संघहरुमा सर्वोत्कृष्ठ उद्योग वाणिज्य संघमा छनौट भएको रत्ननगर उद्योग वाणिज्य संघ ‘क’ वर्गमा स्तरोन्नती भएको हो । नेपाल...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले...
काठमाडौँ । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने...
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य...
गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ । बुधबारदेखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा बिहीबार दर्शकको सहभागिता उत्साहजनक रहेको महोत्सवको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपुरले जनाएको...
नवलपुर । नवलपुरको गैँडाकोटमा बुधबारदेखि तेस्रो गैँडाकोट महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले समुद्घाटन गर्नुभयो । महोत्सवको समुद्घाटनअघि गैँडाकोट नगरपालिकामा जम्मा भएर विभिन्न जातजातिको...
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ४०० ले घटेको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी...
भरतपुर । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ६० वटा डस्टबिन (प्लाष्टिक बाल्टी) वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नंं १२ स्थित नौरंगे टोल विकास संस्थालाई सोमबार एक कार्यक्रमकाबीच डस्टबिन प्रदान गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष...
गैंडाकोट । आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको...
चितवन । रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन गर्नुभयो । महोत्सव समापन गर्दै डल्लाकोटीले स्थानीय स्तरमा हुने मेला...













