अर्थ / बाणिज्य

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा...

धुर्मुस सुन्तली फाउण्डेसनलाई चार करोडको चेक हस्तान्तरण
-न्युजभित्तो

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ । बुधबार महानगर कार्यालयमा...

विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाउने छ : अर्थमन्त्री
-न्युजभित्तो

रुपन्देही, १४ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणलाई एक साथ अघि बढाउने बताउनुभयो...

चितवनका नौ व्यवसायिक प्रतिष्ठिानलाई कारवाही
-न्युजभित्तो

चितवन, १४ माघ । चितवनको नारायणगढ बजारमा मूल्य सूची नराखेका र दर्ता कागजात नभएका नौ व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती...

रु ४०० ले उकालो लाग्यो सुन
-न्युजभित्तो

काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा...

दिपज्योती मल्टी सप्लायर्सका सेवाग्राहीलाई उपहार
-न्युजभित्तो

चितवन, १३ माघ । एलजीको आधिकारीक बिक्रेता दीपज्योती मल्टी सप्लायर्सले ग्राहकहरुका लागि आयोजना गरेको भाग्यशाली चिठ्ठा सार्वजनिक गरेको छ ।कालिका नगरपालिका वडा नं ६ क्लव चोकमा रहेको सप्लायर्सको शाखा कार्यालयमा चिठ्ठा सार्वजनिक गरिएको सञ्चालक ज्ञानेन्दप्रसाद दाहालले जानकारी दिए । वडा...

चितवनको विकास बजेट २१ प्रतिशत मात्र खर्च
-न्युजभित्तो

चितवन, ९ पुस । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो । जिल्लाको विकासका लागि...

रु ५०० ले उकालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ७ माघ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा...

बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः दुगड
-न्युजभित्तो

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग...

रत्ननगरको टाँडीचोकमा चितवनमा नै पहिलो आकाशे पुलको उद्घाटन
-न्युजभित्तो

रत्ननगर (चितवन), ३ माघ । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् । पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील...