अर्थ / बाणिज्य

विद्युत् विकासमा नयाँ आयाम
-न्युजभित्तो

पर्वत, २५ माघ। कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९.६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको छ । मुलुककै दोस्रो ठूलो उक्त सबस्टेसनको...

अन्तर्राष्ट्रिस्तरको नमुना सडक बन्ने
-न्युजभित्तो

कास्की, २२ माघ । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक रु एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी...

वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासङ्घ
-न्युजभित्तो

गण्डकी, २० माघ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासङ्घको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौं पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार, प्रदेशअन्तर्गतका...

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु
-न्युजभित्तो

कास्की, २० माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’...

उवासंघ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूह विजयी, अध्यक्षमा श्रेष्ठ
-न्युजभित्तो

चितवन, २० माघ । उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ विजयी हुनुभएको छ । आज मंगलबार बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनु भएको हो । श्रेष्ठले ७९९ मत ल्याएर...

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक, सदस्यमा माहादेवी र शान्तराज नियुक्त
-न्युजभित्तो

चितवन, २० माघ । भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त हुनु भएको छ । सोमबार सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो...

देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव
-न्युजभित्तो

चितवन, २० माघ । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना प्रमुख...

प्रधानमन्त्री ओली चितवन आउने भएपछि वर्षाैदेखि अलपत्र वाइपास सडक धमाधम कालोपत्रे
-न्युजभित्तो

चितवन, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम कालोपत्रेको काम भैरहेको छ । चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक...

भरतपुरमा यस्तो बन्दैछ सिटीहल, भोलि प्रम ओलीले शिलन्यास गर्ने (तस्वीरहरुसहित)
-न्युजभित्तो

चितवन, १६ माघ । संघीय सरकारले भरतपुरमा अत्याधुनिक सिटीहल (सभागृह) निर्माण थालेको छ । देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि संघीय सरकारले सिटी हल निर्माण शुरु गरेको हो । सिटी हलको यही माघ १७...

सुनको मूल्यमा झिनो गिरावट
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...