अन्तर्राष्ट्रिय

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते
-न्युजभित्तो

लण्डन, १५ साउन । उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको...

भारतको केरलमा पहिरो: १५ जनाको मृत्यु, ५० घाइते
-न्युजभित्तो

नयाँ दिल्ली, १५ साउन । भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा...

बङ्गलादेशमा विद्यार्थीहरूद्वारा फेरि आन्दोलनको घोषणा
-न्युजभित्तो

काठमाडौँ, १४ साउन । बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेताहरूलाई रिहा गर्नुपर्ने, आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्नुपर्ने...

मध्य चीनमा पहिरोमा परी ११ जनाको मृत्यु
-न्युजभित्तो

साङ्घार्ई, १३ साउन । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी) ले आइतबार जनाएको छ । आधिकारिक प्रसारणकर्ता...

भारतमा फैलिँदै चान्दीपुरा भाइरस, २४ देखि ४८ घन्टामा लिन्छ मानिसको ज्यान
-न्युजभित्तो

काठमाडौँ, ११ साउन । भारतको गुजरात राज्यमा चान्दीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ। भाइरसको सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन्। गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चान्दीपुरा भाइरस फेला परिसकेको छ। ग्रामिण भेगमा देखिनएको उक्त भाइरस...

गाजामा बन्धक बनाइएका पाँचजनाको शव फेला
-न्युजभित्तो

जेरुसेलम, १० साउन । इजरायली सेनाले गाजापट्टीमा बन्धक बनाइएका पाँचजनाको शव बिहीबार फेला पारेको बताएको छ । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजापट्टीमा बन्धक बनाइएका उनीहरूको शव फेला पारेको बताइएको हो । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै...

लगातार सातौँ पटक बजेट पेस गर्ने कीर्तिमान बनाउँदै भारतीय अर्थमन्त्री सीतारमण
-न्युजभित्तो

नयाँ दिल्ली, ८ साउन । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार आगामी आवको बजेट पेस गर्न लागेकी छिन् । योसँगै सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गर्न लागेकी हुन् । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट...

केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा तीन यात्रीको मृत्यु
-न्युजभित्तो

नयाँ दिल्ली, ६ साउन । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको भन्दै प्रेस ट्रस्ट अफ...

बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, ज्यान गुमाउनेको सङ्ख्या १९ पुग्यो
-न्युजभित्तो

बङ्गलादेश, ४ साउन । आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ...

उत्तर प्रदेशमा बाढीका कारण १० जनाको मृत्यु
-न्युजभित्तो

उत्तर प्रदेश, ३ साउन । उत्तर प्रदेशमा विगत ४-५ दिनदेखि नेपालसँग जोडिएका २० जिल्लामा बाढीको अवस्था छ । करिब २० लाख जनसंख्या बाढीको प्रभावमा परेका हुन् । पछिल्लो २४ घण्टामा राज्यमा वर्षाका कारण १० जनाको मृत्यु भएको छ । गोरखपुरमा...