सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा तीन यात्रीको मृत्यु


  •    न्युजभित्तो/६ श्रावण २०८१, आईतवार १२:२९ 
  • नयाँ दिल्ली, ६ साउन । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको भन्दै प्रेस ट्रस्ट अफ इन्डियाले समाचार छापेको छ ।

    घटनामा थप कति धनजनको क्षति भयो भनेर स्पष्ट जानकारी आउन बाँकी छ । राहत र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि गौरीकुन्ड अस्पताल लगिएको छ ।

    घटना बिहान सात बजेको भएको बताइएको छ । घटनाको सूचना पाउने बित्तिकै प्रहरी प्रशासनको टोली घटनास्थलमा पुगेका थिए । गौरीकुन्ड–केदारनाथ पैदयमार्ग १६ किमी लामो छ । वर्षात्को मौसममा पहाडबाट ढुङ्गा खस्ने, पहिरो झर्ने जस्ता दुर्घटना भइरहन्छन् ।

    उत्तरखन्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एउटा पोस्ट गर्दै राहत र बचाउ कार्य जारी रहेको बताएका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.