सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फालियो


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १६:४७ 
  • चितवन,२० माघ । चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गरेका छन् ।
    भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले आज दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । किसान संघर्ष समिति चितवनको आयोजनामा उनीहरुले टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले सडकमै तरकारी फालेर बिरोध गरेका हुन् ।

    ‘प्रदर्शनकर्ताले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’, किसान मारा दलालहरु होसियार, रासायनिक मलको उचित मुल्य धरमरमा, ३००० तिरे घरघरमा, कृषि क्रान्ति जिन्दावाद, किसानमारा अनुदान नीति बन्द गर लगाएतको नारा लगाएका थिए । किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालको नेतृत्वमा किसानहरुले आन्दोलन गरेका हुन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.