समाज

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका
-न्युजभित्तो

कास्की,३० साउन। पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र...

आँखा पाक्ने रोगको प्रकोप बढेपछि मन्थलीका विद्यालयमा पठनपाठन बन्द
-न्युजभित्तो

काठमाडौ,२९ साउन। विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका पाँचवटा विद्यालयको पठनपाठन बन्द गरिएको छ। विद्यालयका अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माध्यमिक विद्यालयले आइतबारदेखि एक हप्ताका लागि पठनपाठन...

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा
-न्युजभित्तो

काठमाडौँ,२९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ...

नवलपुरमा नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव
-न्युजभित्तो

नवलपुर,२८ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चारवटा पालिकामा सञ्चालन भएको नारायणी नदी व्यवस्थापनको काममा बजेट अभाव भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानमा सुरु गरेको नदी व्यवस्थापनको काममा बजेट अभाव...

हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसायी
-न्युजभित्तो

नारायण अधिकारी, चितवन,२८ साउन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम...

मुग्लिन–पोखरा सडक विस्तार: दमौलीमा घर भत्काइँदै
-न्युजभित्तो

दमौली,२८ साउन । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने...

गोरखामा फेला परेको अजिङ्गर चितवनमा ल्याएर छोडियो
-न्युजभित्तो

चितवन,२८ साउन। गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा ल्याएर सुरक्षित बासस्थानमा छोडिएको छ। सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो। फेला पारिएको...

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
-न्युजभित्तो

दाङ ,२६ साउन । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो...

नेपाली बजारमा गोल भेँडाभन्दा हरियो धनियाँ महँगो
-न्युजभित्तो

काठमाडौं, २६ साउन । गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको थियो । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतसँगै नेपालमा महँगो...

दोलखामा बस दुर्घटना, २१ जना घाइते
-न्युजभित्तो

काठमाडौं, २६ साउन । दोलखामा एउटा यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा बस दुर्घटना...