समाज

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने,माडी जाने बाटो ४ किलोमिटर छोटो हुने
-न्युजभित्तो

चितवन,६ भदौ । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन...

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन
-न्युजभित्तो

काठमाडौँ,५ भदौ । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध...

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने
-न्युजभित्तो

चितवन,५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय...

न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा गिरोह पक्राउ
-न्युजभित्तो

काठमाडौं,५ भदौ । फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ। बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा...

ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छुः मेयर साम्पाङ
-न्युजभित्तो

काठमाडौं,५ भदौ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै उनले...

अक्सफोर्ड कलेजद्वारा पत्रकारहरुलाई धम्की, महासंघद्वारा कारवाहीको माग
-न्युजभित्तो

चितवन, ४ भदौ । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई धम्की दिंदै आतंकित पार्ने काम गरेको यहाँका पत्रकार सम्बद्ध संघ संगठनहरुले जनाएका छन् । अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि कलेजले सञ्चारकर्मीलाई...

भक्तपुरमा बाल सुधार गृहको ढोका तोडेर भागे १०० बढी कैदी
-न्युजभित्तो

भक्तपुर,४ भदौ । सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका १०० भन्दा बढी कैदी भागेका छन् । सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु...

सात लघु उद्यमी समूहलाई महानगरद्वारा प्रविधिका सामान सहयोग
-न्युजभित्तो

चितवन,४ भदौ । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत सात समूहलाई प्रविधि हस्तान्तरण गरेको छ । उद्यमी समूहलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त रुपमा प्रविधि हस्तान्तरण गरेका हुन् । महानगरबाट सञ्चालित...

भरतपुरमा देखिएको बाघलाई अझै नियन्त्रणमा लिन सकिएन
-न्युजभित्तो

चितवन,४ भदौ । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ...

बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका युवक पक्राउ
-न्युजभित्तो

काठमाण्डौँ,४ भदौ । चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत(४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा...