समाज

कृषि ज्ञान केन्द्रको प्रोत्साहनपछि विस्तार हुँदै ड्रागन फ्रुट खेती
-न्युजभित्तो

इलाम, १३ पुस । इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट खेती भएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका...

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ एक फरार
-न्युजभित्तो

कैलाली,१३ पुस । किशोरी बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुषलाई प्रकाउ गरिएको हो । पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ठग्ने एक पुरुष पक्राउ
-न्युजभित्तो

सुर्खेत, १३ पुस । प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा ठग्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरी जवान र असईमा जागिरे बनाइदिने भन्दै रकम असुल्ने कालिमाटी गाउँपालिका-२ कटविरका भोला पुन मगरलाई प्रहरीले सल्यानबाट प्रकाउ गरेको हो । स्थानीय सुशीलकुमार...

चालिस हजार गाँजाको बिरुवा नष्ट
-न्युजभित्तो

जलेश्वर, १३ पुस । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।...

यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि: प्रतिवेदन
-न्युजभित्तो

काठमाडौँ, १२ पुस । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ...

ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा
-न्युजभित्तो

भरतपुर, १२ पुस । भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ । सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म गृष्मकालीन राजधानी थियो । गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ । तर संरक्षण नहुँदा ऐतिहासिक तथ्य र प्रमाण नष्ट...

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर
-न्युजभित्तो

नवलपरासी, १२ पुस । चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । स्थानीय...

देवघाटधाम क्षेत्रको सरसफाइमा ‘वे’ ग्रुपका युवा
-न्युजभित्तो

भरतपुर, १२ पुस । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुप युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।...

किसान नगदेबालीतर्फ आकर्षित
-न्युजभित्तो

चितवन, ११ पुस । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । माडी...

भूकम्पपीडितलाई सहयोग
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न...