सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ठग्ने एक पुरुष पक्राउ


  •    न्युजभित्तो/१३ पुष २०८०, शुक्रबार १२:२३ 
  • सुर्खेत, १३ पुस । प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा ठग्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरी जवान र असईमा जागिरे बनाइदिने भन्दै रकम असुल्ने कालिमाटी गाउँपालिका-२ कटविरका भोला पुन मगरलाई प्रहरीले सल्यानबाट प्रकाउ गरेको हो ।

    स्थानीय सुशीलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीबाट उनले ३ लाख असुलेको प्रहरीले जानकारी दिएको छ । प्रतिव्यक्ति ५० हजारका दरले मगरले ३ लाख ठगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर नवीन कार्कीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.