समाज

मोटरसाइकलमा सवार दुईको मृत्युपछि बसमा आगजनी
-न्युजभित्तो

रामेछाप, ९ पुस । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात...

तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी
-न्युजभित्तो

चितवन, ९ पुस । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे...

नाबालिग छात्रा बलात्कार गरेको आरोपमा दुई जना प्रकाउ
-न्युजभित्तो

काभ्रे, ९ पुस । काभ्रेमा नाबालिग छात्रा बलात्कार गरेको आरोपमा दुई जना प्रकाउ परेका छन् । पाँचखाल नगरपालिका(६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षक छात्रा बलात्कार गरेको आरोपमा प्रकाउ परेका हुन् । कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार...

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
-न्युजभित्तो

रामेछाप, ९ पुस । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती...

नवलपुरमा बाघको आक्रमणबाट सासू बुहारीको मृत्यु
-न्युजभित्तो

नवलपुर, ९ पुस । नवलपुरमा बाघको आक्रमणबाट एकैघरका सासू बुहारीको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नं। १ को खहरे जंगलमा घाँसकाट्न गएका उनिहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक...

चेपाङ गाउँमा घरबास (होमस्टे) सञ्चालनमा
-न्युजभित्तो

मुग्लिन, ९ पुस । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको...

समूहबाट अलग भएका चारवटा भाले हात्ती बढी आक्रामक
-न्युजभित्तो

चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन
-न्युजभित्तो

चितवन, ८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार...

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै घाँसे मैदान घट्दै
-न्युजभित्तो

चितवन, ८ पुस । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ । घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा यसले प्रत्यक्षरुपमा मानव र वन्यजन्तुबीचको...

सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै चितवन इच्छाकामना किसान
-न्युजभित्तो

चितवन, ८ पुस । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका...