समाज

कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या गर्ने तीन पक्राउ
-न्युजभित्तो

दाङ, १५ पुस । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसी शव कोइलाखानीको सुरूङमा भेटिएको थियो । बंगलाचुली गाउँपालिका(४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका...

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो
-न्युजभित्तो

चितवन, १५ पुस । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको...

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण
-न्युजभित्तो

तनहुँ, १५ पुस । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त...

गाजामा सङ्क्रामक रोग फैलिन थाल्यो: राष्ट्र सङ्घ
-न्युजभित्तो

काठमाण्डौं, १५ पुस । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए)ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । राष्ट्रसङ्घका अनुसार झन्डै १...

सिक्किममा साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा नेपाली महिला पक्राउ
-न्युजभित्तो

गान्टोक, १५ पुस । साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा भारतको सिक्किममा शनिबार एक नेपाली भ्लगर पक्राउ परेकी छन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला घर भएकी उमा चाम्लिङ राई रहेकी छन् । सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक सदस्य शिला राईको उजुरीको...

बालकुमारी घटनामा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
-न्युजभित्तो

काठमाडौं,  १३ पुस । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा अर्का एक युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत गम्भीर घाइते युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किस्ट...

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेका घाइते युवकको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका पुरुष आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पताल स्रोतले बताएको हो । अस्पताल स्रोतका अनुसार घाइते भएर ल्याइएका घाइते...

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर...

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीले गरे सफाई
-न्युजभित्तो

बाँके, १३ पुस । नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र...

प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या
-न्युजभित्तो

पोखरा, १३ पुस । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका९७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ...