समाज

घुस खाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
-न्युजभित्तो

काठमाडौं, ११ पुस । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेपछि अधिकृत उदयबहादुर पराजुलीलाई आज ९बुधबार० कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका हुन् ।...

ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट राख्दै काठमाडौँ महानगरपालिका
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एकरएक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।...

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश सरकार
-न्युजभित्तो

चितवन, ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो...

पर्यटन प्रवद्र्धन अभियानमा बाँके रष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

बाँके, १० पुस । देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम...

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने
-न्युजभित्तो

चितवन, १० पुस । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको...

नाइजेरियामा आक्रमणः १६० जनाको मृत्यु
-न्युजभित्तो

अबुजा, १० पुस । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् । बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।...

पोखरामा कारको ठक्करबाट दुई युवकको मृत्यु
-न्युजभित्तो

गण्डकी, १० पुस । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक...

इजरायल-हमास युद्धमा २० हजार २८५ जना मारिए
-न्युजभित्तो

इजरायल, ९ पुस । इजरायल(हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ। गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु...

चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा
-न्युजभित्तो

चितवन, ९ पुस । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ । ‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस० ले पुस ५ गते समाचार...

सरकारले ध्यान दिन थालेपछि दुर्गम गाउँमा विकासले गति लिँदै
-न्युजभित्तो

बागलुङ, ९ पुस । काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस...