समाज

कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु
-न्युजभित्तो

चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले उनी सवार मोटरसाईकलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल...

संरक्षणको पर्खाइमा चितवनको बाल्मीकि आश्रम
-न्युजभित्तो

चितवन, १७ माघ । बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि...

भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द
-न्युजभित्तो

बाजुरा, १७ माघ । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्। स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि...

दूध, दही बिक्री गरेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै टीकाराम
-न्युजभित्तो

दाङ, १७ माघ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैँसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।...

बजेट अभावले अर्घाखाँचीका एक सय ३१ खानेपानी योजना अलपत्र
-न्युजभित्तो

अर्घाखाँची, १६ माघ । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै उपभोक्ता समितिले...

फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता
-न्युजभित्तो

बागलुङ, १६ माघ । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो । नकुहिने...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
-न्युजभित्तो

इलाम, १६ माघ । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला...

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै: ४६ युवा ठगिए
-न्युजभित्तो

खोटाङ, १६ माघ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’...

चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा
-न्युजभित्तो

चितवन, १५ माघ । जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक...

कर्मचारीको झगडाले विमानस्थलको छवि बिग्रने खतरा
-न्युजभित्तो

काठमाडौं, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् । उनीहरूको काम, कर्तव्य र...