समाज
नारायण अधिकारी चितवन, १९ माघ । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठ्नुभयो...
काठमाडौँ, १८ माघ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको...
गण्डकी, १८ माघ । गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो । प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक...
काठमाडौँ, १८ माघ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर...
काठमाडौँ, १८ माघ । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन्...
काठमाडौँ, १८ माघ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०र८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय...
भरतपुर, १८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण...
काठमाडौँ, १७ माघ । सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा भुटानी नागरिकहरू ३३ वर्षीय...
बागलुङ, १७ माघ । बिहान सहयोगीले ह्विलचियरमा राखिदिएपछि मात्रै शौचालय जान सक्छिन् । कम्मरदेखि तल्लो भाग नचल्ने १४ वर्षीया सुस्मा रुचाल शौचकै पीरले मन लागेजति खानासमेत खाँदिनन् । खाने, बस्ने, पढ्न जाने सबै काममा साथी चाहिने उनलाई बिहानदेखि बेलुकीसम्म...
कास्की, १७ माघ । पोखरा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो । स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण...











