समाज
चितवन, १२ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् । अध्ययनका लागि प्रवेश परीक्षा...
काठमाडौं, १२ माघ । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा...
काठमाडौँ, १२ माघ । खोटाङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। वराहपोखरी गाउँपालिका(२ का २० वर्षीय सन्तोष आलेमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो। आलेमगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती...
काठमाडौँ, १२ माघ । सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ। पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मिर्चैया नगरपालिका– ५ की २६ वर्षीया अल्काकुमारी साहले बिहीबार बिहान करिब साढे ५...
ताप्लेजुङ, १२ माघ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो । विद्यालय परिसर, कार्यालय,...
काठमाडौं, १२ माघ । सरकारले नरैनापुर गाउँपालिकाका किसानलाई बिक्री गर्न दिएको अनुदानको मल बाटोबाटै गायब भएको छ। नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ–९...
चितवन, १२ माघ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको अवसरमा दिंदै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’ यो पटक काभ्रे बनेपाका मोहन दुवालले पाउनु हुने भएको छ । दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका...
बागलुङ, ११ माघ । हिजोआज गाउँ रित्तिँदै गएपछि सामुदायिक वन पनि झाडीले भरिँदै गएका छन् । चरिचरन, घाँस, दाउरा र स्याउलाका लागि प्रयोग हुने वन अचेल सुनसान हुन थालेकाले काठेखोला गाउँपालिका–७ ले प्रयोगविहीन बन्दै गएका सामुदायिक वनलाई उत्पादनसँग जोड्न...
जोहानेसबर्ग, ११ माघ । दक्षिण अफ्रिकामा एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग लागेको छ। मंगलबार पक्राउ परेका २९ वर्षीय युवकले आफूमाथि लगाइएको उक्त अभियोग स्वीकार समेत गरेका छन्। दक्षिण अफ्रिकाको गउटेङ प्रान्तको प्रहरी प्रवक्ता दिमाकात्सो...
काभ्रेपलाञ्चोक, ११ माघ । दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले...

















