समाज

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
-न्युजभित्तो

रुपन्देही, २१ माघ । पश्चिम नवलपरासीकोमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो । गएराती अज्ञात समूहले गोली प्रहारगर्दा बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी...

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोः व्यवसायीद्वारा स्वागत
-न्युजभित्तो

गण्डकी, २१ माघ । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी...

अझै रोकिएन बालविवाह
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २१ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा...

आज देशका यी भू-भागमा वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम सफा...

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । काठमाडौँ महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद रु ८५ हजार र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार...

शैक्षिक गुणस्तर सुधार्न विद्यालय मर्ज गरिँदै
-न्युजभित्तो

बागलुङ, १९ माघ । गलकोट नगरपालिका–७ झिर्कास्थित आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म मात्रै चलेको छ । यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्लमा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा १० को...

प्रहरीमाथि कार्यालयमै छुरा प्रहार
-न्युजभित्तो

सर्लाही, १९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै...

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १९ माघ । भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३–०२–००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका–७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश...

समुदायमै पुगेर मिर्गौला परीक्षण
-न्युजभित्तो

तनहुँ, १९ माघ । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत...

देशका यी भू-भागमा वर्षा र हिमपात, कस्तो रहला आजको मौसम?
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ । प्रायगरी सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका जिल्लाहरुमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार साँझ काठमाडौं उपत्यकामा...