समाज
झापा, १५ माघ । ढुंगा प्रहार गरी हत्यामा गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ गरामनी घर भई इलाम माई नगरपालिका -५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईँ रहेको प्रहरीले जनाएको...
काठमाडौं, १५ माघ । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो। बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको...
चितवन, १५ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–१० थामटारमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय सितामाया तामाङ आइतबार साँझ ५ः१० बजेको समयमा झोलुङ्गे पुलबाट पम्फा खोलामा खस्दा घाइते भएकी थिइन् । उनको भरतपुरको पुरानो मेडिकल...
त्रिवेणी, १४ माघ । बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । ५६ वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का ठकुरीले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन्...
नयाँ दिल्ली, १४ माघ । भारतको राजधानी नयाँ दिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अरु १७ जना घाइते भएका छन् । “आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो ।...
काठमाडौं, १४ माघ । धनुषा र रुपन्देहीबाट दुई जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्...
चितवन, १४ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन...
काठमाडौं, १४ माघ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ। मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला...
वालिङ, १४ माघ । पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाडाखर्कमा रहेको चक्रदेवी...
तनहुँ, १२ माघ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला तथा आमा समूहको भवन निर्माण,...









