समाज

भ्यालेन्टाइन डे– झण्डै साढे तीन करोड रुपैयाँको गुलाबको कारोबार, ९० प्रतिशत भारतबाट आयात
-न्युजभित्तो

काठमाण्डौ, २ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म...

महामञ्जुश्रीमा मन्दिरमा बिहानैदेखि घुइँचो
-न्युजभित्तो

भक्तपुर, २ फागुन । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो...

तिनाउ गाउँपालिकामा आज शोक बिदा, जीप दुर्घटनाका परिवारलाई आर्थिक सहयोग गर्ने
-न्युजभित्तो

पाल्पा, २ फागून । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो । गाउँपालिकाको वडनम्बर ६...

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी
-न्युजभित्तो

गण्डकी, २ फागुन । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।” मङ्गलबार पोखरामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, १ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्। सोमबार काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ की १९ वर्षीया सुस्मिता गोले र ३४ वर्षीया माइला स्याङ्बो पनि पक्राउ परेका...

१२ वर्षीया बालिकामाथि आफन्तबाटै पटक-पटक बलात्कार
-न्युजभित्तो

डडेल्धुरा, १ फागुन । आलिताल गाउँपालिकाकी १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो ।उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत...

समलिङ्गी जोडीको विवाहलाई कानुनी मान्यता
-न्युजभित्तो

नेपालगञ्ज, १ फागून । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन्। करिब ५ वर्षअघि प्रेम सम्बन्ध जोडेर...

विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन
-न्युजभित्तो

सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १ फागुन । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९...

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते
-न्युजभित्तो

काठमाडौं, १ फागुन । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४ः३० बजे गोली चल्दा एक जनाको मृत्यु भएको छ...