समाज
काठमाडौं, २८ माघ । ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। ती बालबालिकाकी आमा भने ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी छन्। शनिबार अपराह्न ४स्३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबा ३६ वर्षीष...
बागलुङ, २८ माघ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको...
धादिङ, २८ माघ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला...
चितवन, २६ माघ । कृषि तथा पुशपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसंग सँक्षिप्त कुराकानी गर्दै मन्त्री भुुसालले यो समयमा दुध उत्पादन बढि भएका कारण...
काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ । महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य...
सिमकोट, २६ माघ । हिमाली जिल्ला हुम्लामा पैदल मार्गबाट पोषण तत्व मिसाइएको खाद्यान्न भएर आइपुगेको छ । उपभोक्ताहरुले धेरै वस्तु उपभोग गर्दा भिटामिन र खनिज प्राप्त हुने भए पनि एकै खालको खाना खाने हिमाली जिल्लाका महिना तथा बालबालिकाहरूलाई पोषण तत्व...
काठमाडौं, २६ माघ । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर...
इलाम, २६ माघ । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उहाँलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी उहाँ ‘नगरको...
चितवन, २६ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक हजार...
चितवन, २६ माघ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहीवार दिउँसो १ः१५ बजे नारायणगढ पोखरा बसपार्क पछाडिपट्टि नारायणी नदीमा पहिचान नखुलेको पुरुष व्यक्ति मृत फेला परेका हुन् । अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति...










