समाज

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए
-न्युजभित्तो

रुपन्देही, ४ फागुन । डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । प्रहरीले...

छ महिनामा साढे चार करोड माछाका भुरा वितरण
-न्युजभित्तो

हेटौँडा, ४ फागुन । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ । केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती...

गोली हानी महिला प्रहरीको हत्या, प्रहरी हवलदार श्रीमान पक्राउ
-न्युजभित्तो

काठमाडौं, ४ माघ । दाङमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि गोली प्रहार भएको छ। घोराहीको दामोदर चोकमा ड्यूटी गरिरहेकी प्रहरी जवान धनमाया थापामाथि बिहीबार साँझ ७ बजेतिर गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तीन राउण्ड पेस्तोलको...

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु
-न्युजभित्तो

तनहुँ, ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग ७ प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट...

लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रममा सेन्ट्रल कलेजको सहकार्य
-न्युजभित्तो

चितवन, ४ फागुन । लागूऔषध दुर्व्यसनी विरुद्ध भरतपुरमा सचेतनामुलक मोटरसाइकल र्‍याली निकालिएको छ । गणेशस्थान टोल विकास संस्थाको आयोजना तथा लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समिति र गणेशस्थान आमा समूहको सहआयोजनामा भरतपुरका विभिन्न स्थानको परिक्रमासहित मोटरसाइकल र्‍याली निकालिएको हो...

चितवनमा दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या
-न्युजभित्तो

चितवन, ३ फागुन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला...

त्रिभुवन विमानस्थलबाट दुबईबाट आएका दुई पाकिस्तानी डेनिस मुद्रा ५ लाखसहित पक्राउ
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । फ्लाई...

सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम
-न्युजभित्तो

इलाम, ३ फागुन । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रसस्तै निजी विद्यालयहरु पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका...

सिरहामा ‘भ्यालेन्टाइन डे’ मनाउन गएकी एक किशोरी बलात्कृत
-न्युजभित्तो

जनकपुरधाम, ३ फागुन । सिरहाको लहानमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा लहान प्रहरीले एक किशोर पक्राउ गरेका छन् । ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार...

यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर...