समाज
सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । “मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि...
नुवाकोट, ३ फागुन । सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत...
कपिलवस्तु, ३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको...
काठमाडौँ, ३ फागुन । मकवानपुरको पालुङमा चितुवाले मानिसलाई आक्रमण गरेको छ । थाहा नगरपालिका–२ पालङुमा आज साँझ ६ बजेतिर चितुवाले आक्रमण गरेको हो । साँझतरि स्थानीय हेमन्त ढकाल कुकुर साथमा लिएर घरबाहिर निस्कनुभएको थियो । एक्कासी देखा परेको चितुवाले कुकुरलाई आक्रमण...
भरतपुर,२ फागुन । विगत १५ वर्षदेखि जापानमा रहँदै आएका भरतपुर–४ का दयाराम कँडेलले प्रेस चौतारी चितवनको नवनिर्मित भवन निर्माणार्थ २५ हजार ६०० नगद सहयोग गरेका छन् । केही दिनका लागि गृहनगर भरतपुर आएका कँडलले (नेकपा) एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने,...
तनहुँ, २ फागुन । जन्मदिनको अवसरमा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य उपेन्द्र पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि पण्डितले २५ हजार रुपैयाँ सहयोग गरेका...
चितवन, २ फागुन । उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रम गरी ६४ औं स्थापना दिवस मनाएको छ । संघले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमदेखि करतदाता सहायता कक्षको उद्घाटन र दीप प्रज्ववलनलगायत विभिन्न कार्यक्रम गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै...
चितवन, २ फागुन । चितवनका मनकारी व्यवसायी उपेन्द्र पण्डितले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुख्यौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ...
पर्सा, २ फागुन । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छभने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेकोे छ...
कैलाली, २ फागुन । सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित...














