समाज

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
-न्युजभित्तो

संयुक्त राष्ट्रसङ्घ, २६ वैशाख । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा...

कुकुरको आक्रमणबाट बालिकाको मृत्यु
-न्युजभित्तो

जनकपुरधाम, २६ वैशाख । जनकपुरमा कुकुरको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको झुण्डले आक्रमण गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार...

चितवनका केराले पाउन थाल्यो बजार
-न्युजभित्तो

चितवन, २५ वैशाख । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन् । उनले अहिले...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला
-न्युजभित्तो

चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर
-न्युजभित्तो

बाँके, २५ वैशाख । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार...

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चितवनका चेपाङ समुदाय
-न्युजभित्तो

चितवन, २५ वैशाख । जिल्लाको इच्छाकामना गाउँपालिका(१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छानो बउन नसकेर खोर निर्माण अधुरै...

सेप्टिक ट्यांकीमा खसेका डेढ वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

धनगढी, २५ वैशाख । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो। उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए। अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका...

पर्यटकलाई अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गर्ने पाँचजना पक्राउ
-न्युजभित्तो

पोखरा, २५ वैशाख । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। पोखरा महानगरपालिका–६ डिहिकोपाटनका...

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
-न्युजभित्तो

चितवन, २४ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत...

होटलमा महिलाको शव भेटियो, एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २४ बैशाख । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका(२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको...