समाज

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
-न्युजभित्तो

कञ्चनपुर, १ जेठ । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण...

सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले...

वर्षाका कारण मुग्लिन–पोखरा सडक हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणलाई सास्ती
-न्युजभित्तो

तनहुँ, ३१ वैशाख । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य...

सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
-न्युजभित्तो

सङ्खुवासभा, ३१ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिनुभयो । पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको...

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
-न्युजभित्तो

सर्लाही, ३० वैशाख । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक...

बाटोमा ठोक्किएको निहुँमा नाबालकले गरे युवकको हत्या
-न्युजभित्तो

काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा एक युवकको हत्या भएको छ । शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको हो । मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई...

भरतपुरमा स्मल हेभन स्कुल बसमा आगजनी
-न्युजभित्तो

चितवन, ३० बैशाख । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१...

तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै
-न्युजभित्तो

तनहुँ, २८ वैशाख । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको...

टिकौली जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
-न्युजभित्तो

भरतपुर, २८ वैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन...

घरायसी विवादमा कुटपिट गरी देउरानीले गरिन् जेठानीको हत्या
-न्युजभित्तो

दाङ, २८ वैशाख । रूकुम पश्चिममा कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ५...