समाज
डडेल्धुरा, २३ वैशाख । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको...
काठमाडौँ, २३ वैशाख । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका छन् ।...
पोखरा, २३ वैशाख । स्याङ्जामा प्रहरीमाथि कुटपिट भएको छ । प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह युवाको कुटपिटबाट घाइते भएका हुन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट हो । झगडा भएको सूचनाका...
तनहुँ, २१ वैशाख । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो । दमौली, डुम्रे र आँबुखैरेनी...
काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा...
बागलुङ, २१ वैशाख । घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० लगायतले नगद तथा खाद्यन्न सहयोग...
काठमाडौँ, २१ वैशाख । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उहाँको डढेलो...
धनगढी, २१ वैशाख । भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको...
काठमाडौँ, २० वैशाख । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म...
बेइजिङ, २० वैशाख । चीनमा एक महिलालाई जेल चलान गरिएको छ । आफ्नो २७ वर्षका छोराका लागि योग्य हुने बुहारी बनाउन महिलाले ११ वर्षिय बालिका अपहरण गरेकी थिइन् । सन् २०२३ मा चीनको दक्षिण पश्चिममा रहेको कुइचाउन प्रान्तको लिउपान्शुईमा...











