समाज

अवैध बाटोबाट अमेरिका हिँड्दा १० जना बन्धक, तीन जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । केन्यामा ९ महिनासम्म १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका छन् । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका हुन् । पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७...

चितवनमा खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
-न्युजभित्तो

चितवन, २८ वैशाख । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र...

बाँधेर आगो लगाएको अवस्थामा सडेको शव फेला
-न्युजभित्तो

काठमाडौं, २८ वैशाख । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए । सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक...

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
-न्युजभित्तो

कैलाली, २८ वैशाख । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य...

सप्तरीमा नेपाल बैंकका गार्डको हत्या
-न्युजभित्तो

जनकपुरधाम, २७ वैशाख । नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोसी नगरपालिका९१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुन्डीराज नेउपानेका अनुसार उनको बुधबार राति खुकुरी...

हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
-न्युजभित्तो

पर्सा, २७ वैशाख । वीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषहरुले विद्यालयको अगाडीको भागतर्फ...

बालमन्दिरको जग्गा विवादमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-न्युजभित्तो

काठमाडौं, २७ वैशाख । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए । बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग...

कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर लियो नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौं, २७ वैशाख । बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो । उनीबारे थप विवरण भने आउन बाँकी रहेको लुम्बिनी...

आगामी सातासम्मै वर्षाको सम्भावना, चट्याङबाट जोगिन विज्ञको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ । हाल...

नारायणगढ-मुग्लिन सडकः ११ पुल सञ्चालनमा, चार धमाधम बन्दै
-न्युजभित्तो

चितवन, २७ वैशाख । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण...