समाज

झापामा खडेरीले सुक्न थाल्यो मकै
-न्युजभित्तो

झापा, २४ बैशाख । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो...

हिजाेकाे वर्षाले डढेलो निभ्न थाल्यो, आज तीन प्रदेशमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ । हिजो...

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
-न्युजभित्तो

नेपालगञ्ज, २४ बैशाख । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८,...

देवघाटलाई पवित्र तीर्थस्थल घोषणा गर्न माग
-न्युजभित्तो

तनहुँ, २३ वैशाख । तनहुँको देवघाटलाई नेपालकै पवित्र तीर्थस्थल घोषणा गरी पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा...

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा
-न्युजभित्तो

कैलाली, २३ वैशाख । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना,...

भरतपुरमा मेयर कप अन्तरविद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक
-न्युजभित्तो

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिकामा वैशाख २८ गतेबाट सुरु हुने अन्तरविद्यालय मेयर कप फुटबल लिगको खेल तालिका सार्वजनिक गरिएको छ । महानगगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको सह–आयोजक तथा प्राविधिक सहयोगी...

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
-न्युजभित्तो

बागमती, २३ बैशाख । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म...

तरकारीमा विषादीको प्रयोग बढी
-न्युजभित्तो

चितवन, २३ बैशाख। जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी
-न्युजभित्तो

बाँके, २३ वैशाख । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी...

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाउँदा नेपाली बजारमा मूल्य बढ्ने
-न्युजभित्तो

काठमाडौँ, २३ वैशाख । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । ४० प्रतिशत निर्यात शुल्क बढाएर भारतले प्याजमा लगाएको प्रतिबन्ध हटाएको हो । अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने...