जनकपुरधाम, २६ वैशाख । जनकपुरमा कुकुरको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको झुण्डले आक्रमण गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार साँझ पुलचोकस्थित डेरा नजिकै घारीमा आँप टिप्न जाँदा ३९४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको थियो ।