समाज

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुई पक्राउ
-न्युजभित्तो

काठमाडौं, १ जेठ । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक...

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन, २ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २ जेठ । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार-८...

काठमाडौं उपत्यकामा पर्दैछ पानी !
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भइ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहान उपत्यकाको मौसम सफा रहेको थियो। अहिले दिउँसोपछि मौसम बदली...

सेन्ट्रल कलेज मेयर कप फुटबलः वाल्मिकी र दुर्गा शेषकान्तले अंक बाँड्दा जनज्योति र किरण अमरजङ्गको जित
-न्युजभित्तो

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ । कृष्णपुरको मैदानमा भएको समूह डी को खेलमा जनज्योति माविले सनराईज ईंग्लिश बोर्डिङ...

अपांगता भएकाको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना घाइते
-न्युजभित्तो

काठमाडौं, २ जेठ । अपांगता भएकाको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना घाइते भएका छन् । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएका हुन् । संघर्ष समितिका प्रवक्ता गणेश केसीले प्रहरीले बल...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-न्युजभित्तो

वीरगञ्ज, २ जेष्ठ । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४...

चितवन राष्ट्रिय निकुञ्जमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन
-न्युजभित्तो

भरतपुर, १ जेठ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान...

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर रद्द
-न्युजभित्तो

चितवन, १ जेठ । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलागि आह्वान गरिएको बोलपत्र (टेण्डर) रद्द भएको छ। भरतपुर महानगरपालिकाले आज ९मंगलबार० एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द...

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड’
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ ग्लोबल आइएमई बैंकलाई प्रदान गरिएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी बैंकलाई सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्डु बैंकको विश्वसनीयता, वित्तीय स्रोत...

दूध खपत बढ्यो, किसानलाई भुक्तानी राहत
-न्युजभित्तो

काठमाडों, १ जेठ । गर्मीमा दुग्धजन्य पदार्थ खपत बढेसँगै दूध किसानले भुक्तानी पाउन थालेका छन् । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत वैशाख पहिलो साता ४८ करोड रुपैयाँ किसानलाई दिएको थियो । यस्तै निजी डेरी उद्योगले पनि नियमित भुक्तानी बढाउन...