समाज

जंगली च्याउ खादा एकै परिवारका सात जना विरामी
-न्युजभित्तो

हेटौंडा, २० असार । मकवानपुरमा जंगली च्याउ खादाँ एकै परिवारका सात जना बिरामी भएका छन् । प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका ६ उर्लाघारीको एक परिवार सात जना जंगली च्याउ खाँदा विरामी भएका हुन् । बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको...

महोत्तरीमा गोली प्रहार गरी सुनको सिक्री लुटपाट, दुईजना पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, २० असार । महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ...

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान
-न्युजभित्तो

महोत्तरी, १९ असार । महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो। अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख...

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १९ असार । नेपाल प्रहरीको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दर्ता नगरी मेनवापर सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४...

एक अर्ब तीन करोड भुक्तानी नहुँदा नारायणी तटबन्धमा समस्या
-न्युजभित्तो

चितवन, १९ असार । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार...

पहिरोले नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध
-न्युजभित्तो

चितवन, १८ असार । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब...

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
-न्युजभित्तो

जनकपुरधाम, १८ असार । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ...

रास्वपालक्षित दीपकराज गिरीले भनेः ठुला माछा समाउँदै थियौँ, रातारात सरकार परिवर्तन गरियो
-न्युजभित्तो

काठमाडौँ, १८ असार । अभिनेता दीपकराज गिरीले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । पछिल्लो समय हुन लागेको सत्ता समीकरण परिवर्तनलाई लिएर गिरीले रास्वपा लक्षित गरी यस्तो बताएका हुने । मंगलबार...

हाेली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना
-न्युजभित्तो

भरतपुर, १७ असार ।  होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ । विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले...

‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
-न्युजभित्तो

गोदावारी (ललितपुर), १७ असार । हिमाली क्षेत्र तथा उच्च पहाडीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक,...