समाज

बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन
-न्युजभित्तो

चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११...

चितवनको गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव,पहिचान हुन बाँकी
-न्युजभित्तो

चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका –२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी नदीको टापुमा एउटा शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो...

बेपत्ता बसमा सवार चितवनका एक युवाको पहिचान
-न्युजभित्तो

भरतपुर, ३० असार । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको विकासका दाई...

भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ
-न्युजभित्तो

चितवन, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी...

नवलपुरमा बाइस हजार ब्रोइलर कुखुरा अचानक मरे,अनुसन्धान हुँदै
-न्युजभित्तो

नवलपुर, २८ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना...

पहिराको जाखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो
-न्युजभित्तो

उदयपुर (गाईघाट), २८ असार । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । चार दिनअघि गएको पहिराले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख...

कालिखोलामा दुइतर्फी यातायात सञ्चालन,सिमलतालमा भने अझै एकतर्फी
-न्युजभित्तो

भरतपुर, २८ असार । लगातारको बर्षासंगै आएको पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहान एक बजेदेखि अबरुद्ध सडकखण्ड दिउसो १ बजेदेखि सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार इच्छाकामना...

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव
-न्युजभित्तो

काठमाडौँ, २८ असार । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन् । त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका...

पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा निशुल्क खाना बस्नको व्यवस्था
-न्युजभित्तो

भरतपुर, २८ असार । होटल व्यवसायी संघ चितवनले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गर्ने भएको छ । पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय...

चितवन पहिरो स् बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
-न्युजभित्तो

चितवन, २८ असार । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए ।...