समाज

एसईईमा एनजी आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए
-न्युजभित्तो

काठमाडौँ, ३ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि (रिटोटलिङ) चार जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।...

मेयर साम्पाङका समर्थकले पत्रकार धमलामाथि कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
-न्युजभित्तो

विराटनगर, ३ साउन । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई धरानका मेयर हर्क...

रत्ननगरमा मोटरसाइकल र अटो ठोक्किदा दुई जना घाइते, एकको अवस्था गम्भिर
-न्युजभित्तो

चितवन, ३ साउन । रत्ननगर नगरपालिका–७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । बुधवार राति ११ः४० बजेको समयमा सौराहाबाट चित्रसारीपुलतर्फ आउँदै गरेको ना ५५...

सिमलताल घटनाः गृहमन्त्रालयले बनाएको कार्यदलले काम थाल्यो
-न्युजभित्तो

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन...

सिमलतालमा पहिरोः अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदल घटनास्थलमा
-न्युजभित्तो

चितवन, २ साउन । गृह मन्त्रालयले सिमलतालमा पहिरोले दुई वटा बस बगाएको घटनामा अध्ययन गर्न बनाएको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल आज (बुधबार) बिहान सिमलताल पुगेको हो। उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान,...

नक्कली डिएसपी बनेर तीन महिनादेखि सरकारी कार्यालयमा अनुगमन गर्ने पुरुष प्रकाउ
-न्युजभित्तो

बाँके, २ साउन । नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने एक पुरुष प्रकाउ परेका छन् । बाँके प्रहरीले नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विकलाई प्रकाउ गरेको हो ।...

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
-न्युजभित्तो

पर्वत, २ साउन । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज...

सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा
-न्युजभित्तो

वीरगञ्ज, (पर्सा), १ साउन । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ । उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत...

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष पाँच करोड बढीको निःशुल्क सेवा
-न्युजभित्तो

चितवन, १ साउन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी...

सिमलताल दुर्घटना: भारतीय सीमावर्ती जिल्लामा समन्वय
-न्युजभित्तो

चितवन, १ साउन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी...