समाज

नुहाउने क्रममा बागमतीमा बेपत्ता बालकको शव भेटियो
-न्युजभित्तो

रौतहट, १ साउन । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव १८ घन्टाको खोजीपछि भेटिएको छ । जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको आज शव भेटिएको हो...

फरार अभियुक्तलाई प्रहरीले गोली हानी पक्राउ गर्‍यो
-न्युजभित्तो

जलेश्वर, ३१ असार । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका...

बस र यात्रु खोज्न इकोसाउण्डर उपकरण परिचालन
-न्युजभित्तो

चितवन, ३१ असार । सिमलताल दुर्घटनामा परेको बस र यात्रुको खोजीमा इकोसाउण्डर उपकरण परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बस र यात्रुको आज (सोमबार) देखि इकोसाउन्डर उपकरण सहितका प्राविधिक समेत परिचालन गरेर खोजी गर्न...

नवलपुरको सेहरीमा भेटियो एउटा शव
-न्युजभित्तो

भरतपुर, ३१ असार । नवलपुरको सेहरीमा एउटा शव फेला परेको छ । नारायणगढ पूलबाट करिब ५० किमी पश्चिममा एउटा शव फेला परेको मध्यविन्दु २ का वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार सिमलताल दुर्घटनामा परेकाको शव हुन सक्ने...

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग
-न्युजभित्तो

चितवन, ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका...

सिमलताल पहिरोः चितवनका दुई युवा फोटोग्राफर अस्ताए त्रिशूलीमा
-न्युजभित्तो

चितवन, ३१ असार । सिमलताल बस दुर्घटनामा चितनवका दुई युवाहरु पनि परेको पुष्टि भएको छ । उनीहरुको शवको सनाखत भइसकेको छ । बिहेमा फोटोरभिडियो खिच्न भनि काठमाडौँ जाँदै गरेका उनीहरु सिमलताल पहिरोमा परी त्रिशूली नदीमा अस्ताए । माडी नगरपालिका–१ बस्ने...

सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
-न्युजभित्तो

भरतपुर, ३० असार । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी...

२० करोड रुपैयाँभन्दा बढीको कोकिन सहित विदेशी महिला प्रकाउ
-न्युजभित्तो

काठमाडौँ, ३० असार । ठमेलको एक होटलबाट ठुलो परिणाममा लागु औषध फेला परेको छ । फेला परेको ठुलो परिणाममा लागु औषध कोकिनसहित ४७ वर्षीया विदेशी महिला बाथुमालाई भाडिभालुलाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो...

नवलपरासीमा सर्पले टोकेर एक महिलाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३० असार । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट बेहास भएकी पाललगत्तै उपचारको लागि सर्पदंश...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
-न्युजभित्तो

चितवन, ३० असार । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय...