समाज

बिलबीजक नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ११ भदौ । वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट...

धादिङमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते
-न्युजभित्तो

धादिङ, ११ भदौ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना।७ ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ ज ०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको...

हेटौँडाको होटलमा युवती मृत भेटिइन्, सँगै गएका पुरुष फरार
-न्युजभित्तो

हेटौंडा, ११ भदौ । मकवानपुरको हेटौँडा १०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवती मृत भेटिएकी छन्। मृत भेटिनेमा हेटौँडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ ५ बजे होटलमा युवक र...

बजेट अभावले अस्पताल निर्माण अधुरै
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ११ भदौ । बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् । ढोरपाटनको नगर अस्पतालभन्दा...

काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा’
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ११ भदौ । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी...

अण्डाको मूल्य बढाए किसानले
-न्युजभित्तो

चितवन, ११ भदौ । अण्डा उत्पादक कृषकहरुले अण्डाको मूल्य तोकेका छन् । बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि उत्पाकहरु आँफैले अण्डाको मूल्य तय गरेका हुन । दाउन्ने एग्रो फार्म लिमिटेडले काठमाडौं आधार वनाएर...

चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण
-न्युजभित्तो

चितवन, १० भदौ । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो...

भरतपुर महानगरको दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए
-न्युजभित्तो

भरतपुर (चितवन), १० भदौ । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको...

आज यी नदीहरूमा आकस्मिक बहावको जोखिम
-न्युजभित्तो

काठमाडौं, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। सोमबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ...